| |
|
|
Act & Regulations >> |
 |
 |
नेपाल सरकार सूचना तथा सञ्चार मन्त्रालयसँग सम्बन्धित ऐन तथा नियमहरुको सूचीः
(क) ऐनहरु
- आवश्यक सेवा सञ्चालन ऐन, २०१४
- रेडियो ऐन, २०१४
- आन्तरिक हुलाक वस्तु (बीमा गर्ने) ऐन, २०१९
- हुलाक ऐन, २०१९
- राष्ट्रिय समाचार समिति ऐन, २०१९
- गोरखापत्र संस्थान ऐन, २०१९
- नेपाली भाषा प्रकाशन संस्थान ऐन, २०२१
- चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण) ऐन, २०२६
- सञ्चार संस्थान ऐन, २०२८
- छापाखाना र प्रकाशन सम्बन्धी ऐन, २०४८
- प्रेस काउन्सील ऐन, २०४८
- राष्ट्रिय प्रसारण ऐन, २०४९
- श्रमजीवी पत्रकार सम्बन्धी ऐन, २०५१
- दूर सञ्चार ऐन, २०५३
- सूचनाको हक सम्बन्धी ऐन, २०६४
(ख) नियमहरु
- आन्तरिक हुलाक वस्तु (बीमा गर्ने) नियमहरु, २०१९
- हुलाक नियमावली, २०२०
- गोरखापत्र करपोरेशन नियमहरु, २०२१
- धनादेश नियमावली, २०३१
- हुलाक बचत बैंक नियमावली, २०३३
- अतिरिक्त हुलाक नियमावली, २०३४
- बैरङ्ग हुलाक नियमावली, २०३४
- राष्ट्रिय समाचार समिति नियमावली, २०४१
- रेडियो सञ्चार (लाइसेन्स) नियमावली, २०४९
- छापाखाना र प्रकाशन सम्बन्धी नियमावली, २०४९
- प्रेस काउन्सिल (कार्य व्यवस्था) नियमावली, २०४९
- राष्ट्रिय प्रसारण नियमावली, २०५२
- श्रमजीवी पत्रकार सम्बन्धी नियमावली, २०५३
- दूर सञ्चार नियमावली, २०५४
- मुद्रण सम्बन्धी नियमहरु, २०५५
- चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण) नियमावली, २०५७
|
|
|