सूचना तथा सञ्चार मन्त्रालय र अन्तर्गतका कर्मचारीहरुमध्ये
आ.व. २०६४/०६५ को उत्कृष्ट कर्मचारी
(Best Employee of the Year)
नामः
श्री गोपाल महर्जन
पदः
कार्यालय सहयोगी
पिताको नामः
सिद्धिबहादुर महर्जन
जन्म मितिः
२०१७।१२।१५
स्थायी ठेगानाः
ठेचो गा.वि.स.-२, पाचो टोल, ललितपुर
सेवा प्रवेशः
२०४४।०८।०७, सञ्चार मन्त्रालय
सेवा अवधिः
२१ वर्ष