चलचित्र ऐन,
२०६३
चलचित्रको
सम्बन्धमा
व्यवस्था
गर्न
बनेको
विधेयक
प्रस्तावनाः-
चलचित्रको माध्यमबाट राष्ट्र भाषा र राष्ट्रिय भाषा,
कला,
साहित्य,
संस्कृति,
संङ्गीत,
भेषभुषा,
रहनसहन,
परम्परा
एवं साँस्कृतिक सम्पदा आदिको संरक्षण र सम्बर्द्धन गर्दै स्वदेशी चलचित्रको विकास
तथा प्रवर्द्धन
गरी स्वदेशी तथा विदेशी लगानीलाई प्रोत्साहित गर्दै नेपाललाई एक अकर्ष
अन्तर्राष्ट्रिय चलचित्र केन्द्रको रुपमा विकास गर्नुका साथै नेपाल राज्यमा
चलचित्रको निर्माण,
प्रदर्शन
तथा वितरणलाई नियमित र व्यवस्थित गर्न वाञ्छनीय भएकाले,
प्रतिनिधि सभा
घोषणा २०६३ जारी भएको पहिलो वर्षा प्रतिनिधि सभाले यो ऐन बनाएको छ ।
परिच्छेद-१
१. संक्षिप्त नाम र प्रारम्भः
(१) यस ऐनको
नाम चलचित्र ऐन,
२०६३
रहेको छ ।
(२) यो ऐन
तुरुन्त प्रारम्भ हुनेछ ।
२. परिभाषाः
विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा,-
(क) "मन्त्रालय"
भन्नाले
सूचना तथा सन्चार मन्त्रालय सम्झनु पर्दछ ।
(ख)
"बोर्ड"
भन्नाले
ऐनको दफा (३)
बमोजिम
स्थापना भएको नेपाल चलचित्र बोर्डलाई सम्झनु पर्छ ।
(ग) "अध्यक्ष"
भन्नाले
दफा (५)
बमोजिम
गठन भएको वोर्डको अध्यक्ष सम्झनुपर्छ ।
(घ) "सदस्य"
भन्नाले
दफा (५)
बमोजिम
गठन भएको वोर्डको सदस्यलाई सम्झनु पर्छ र सो शब्दले अध्यक्ष समेतलाई जनाउँछ ।
(ङ.) "चलचित्र"
भन्नाले
जुनसुकै प्रविधिमा बनेका कथानक चलचित्र,
कथानक
वृत्तचित्र,
वृत्तचित्र,
कार्टुन
चलचित्र,
एनीमेशन चलचित्र
र विज्ञापन चलचित्र लगायतका अन्य चलायमान चित्रहरुलाई सम्झनु पर्छ ।
(च) "चलचित्र
घर"
भन्नाले जुनसुकै
प्रविधिमा चलचित्र पर््रदर्शन गर्ने मूल घर र सो घरले चर्चेका अरु घर जग्गा समेतलाई
जनाउँछ ।
(छ) "स्थानीय
निकाय"
भन्नाले गाउँ
विकास समिति,
नगरपालिका,
उप-महानगरपलिका,महानगरपालिका
र जिल्ला विकास समिति सम्झनु पर्छ ।
(ज) "चलचित्रकर्मी"
भन्नाले
चलचित्र निर्माणको क्षेत्रमा संलग्न निर्देशक,
रचनाकार,
कलाकार,
प्राविधिक एवम् यस्तै अन्य कार्यमा प्रत्यक्ष रुपमा संलग्न व्यक्ति सम्झनु पर्छ ।
(झ) "चलचित्र
ब्यवसायी"
भन्नाले चलचित्र
निर्माण,
प्रदर्शन तथा
वितरण क्षेत्रमा प्रत्यक्ष रुपमा लगानी गरी व्यवसाय गर्ने व्यक्तिलाई सम्झनु पर्छ ।
(ञ) "तोकिएको"
वा
"तोकिए
बमोजिम"
भन्नाले यस ऐन
अर्न्तर्गत बनेका नियमहरुमा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ ।
परिच्छेद-२
नेपाल
चलचित्र
बोर्डको
स्थापना
र
गठन
३.
नेपाल चलचित्र बोर्डको स्थापनाः चलचित्र क्षेत्रको विकास तथा प्रवर्द्धन गर्ने,
स्वीकृत
नीति अनुरुपका कार्यहरू कार्यान्वयन गर्ने र चलचित्र क्षेत्रलाई नियमित र व्यवस्थित
गर्ने प्रयोजनको लागि नेपाल चलचित्र बोर्डको स्थापना गरिएको छ ।
४.
बोर्ड स्वशासित र संगठीत संस्था हुनेः
(१) बोर्ड
अविच्छिन्न उत्तराधिकारवाला एक स्वशासित र संगठित संस्था हुनेछ ।
(२) बोर्डको
काम कारवाहीको लागि आफ्नो एउटा छुट्टै छाप हुनेछ ।
(३) बोर्डले
व्यक्ति सरह चल अचल सम्पत्ति प्राप्त गर्न,
उपभोग
गर्न,
बेचविखन गर्न वा
अन्य कुनै किसिमले व्यवस्था गर्न सक्नेछ ।
(४) बोर्डले
व्यक्ति सरह आफ्नो नामबाट नालिस उजुर गर्न र बोर्ड उपर पनि सोही नामबाट नालिस उजुर
लाग्न सक्नेछ ।
५.
वोर्डको गठनः
(१) वोर्डमा
देहायका सदस्यहरु रहने छन्-
(क)
चलचित्रको क्षेत्रमा कम्तिमा पन्द्र वर्षो अनुभव र स्नातकोपाधि हासिल गरेका नेपाली
नागरिकहरु मध्येबाट नेपाल सरकारले मनोनित गरेको व्यक्ति--------------------------------------------अध्यक्ष
(ख) प्रतिनिधि,
सूचना तथा संचार
मन्त्रालय (रा.प.प्रथम
स्तर)-----सदस्य
(ग) प्रतिनिधि,
अर्थ मन्त्रालय
(रा.प.प्रथम
स्तर
)-----------------सदस्य
(घ) चलचित्रको क्षेत्रमा विशेषज्ञता हासिल गरेका वा चलचित्रको क्षेत्रमा काम गरी
कम्तिमा दश वर्षो अनुभव हासिल गरेका नेपाली नागरिकहरु मध्येबाट कम्तीमा एकजना महिला
सहित नेपाल सरकारले मनोनित गरेका ४ जना---------------------------------------------सदस्य
(२) उप दफा
(१)
को खण्ड
(क)
र खण्ड
(घ)
बमोजिम
अध्यक्ष तथा सदस्यहरुको नियुक्ति गर्नका लागि सिफारिश गर्न देहाय बमोजिमको एक
सिफारिश
समिति
रहनेछ ।
(क) सचिव,
मन्त्रालय----------------------------------संयोजक
(ख) मन्त्रालयले तोकेको चलचित्र विज्ञ--------------------सदस्य
(ग) सह-सचिव,
मन्त्रालय-------------------------------सदस्य
सचिव
(३) उप दफा
(२)
बमोजिमको
सिफारिश समितिले सिफारिश गर्दा अपनाउने कार्यविधि आफैले निर्धारण गरे बमोजिम हुनेछ
।
(४) उपदफा
(१)
को खण्ड
"क"
र खण्ड
"घ"
बमोजिम
मनोनित सदस्यहरुको पदावधि ३ वर्षको हुनेछ । निजहरु अर्को एक अवधिको लागि
पर्ूननियुक्ति हुन सक्नेछन् ।
(५) उपदफा
(४)
बमोजिम
अध्यक्ष तथा सदस्यहरुको पदावधि समाप्त हुनुभन्दा एक महिना अगावै उपदफा
(२)
बमोजिमको
सिफारिश समितिले नयाँ नियुक्तिको लागि सिफारिश गर्नु पर्नेछ ।
(६) यस दफामा
जुनसुकै कुरा लेखिएको भएतापनि यो ऐन प्रारम्भ हुनु भन्दा अगाडी नियुक्त भई बहाल
रहेका वोर्डका अध्यक्ष तथा सदस्यहरु यसै ऐन बमोजिम नियुक्त भएको मानिनेछ ।
(७) वोर्डले
तोकेको बोर्डको वरिष्ठ अधिकृत कर्मचारीले वोर्डको सचिव भई कार्य गर्नेछ ।
(८) वोर्डले
आवश्यक देखेमा कुनै विशेषज्ञलाई वोर्डको बैठकमा पर्यवेक्षकको रुपमा भाग लिन
आमन्त्रण गर्न सक्नेछ ।
६
वोर्डको कार्यालयः-
वोर्डको
केन्द्रीय कार्यालय काठमाण्डौ उपत्यकामा रहने छ र वोर्डले आवश्यकक्तानुसार नेपाल
राज्यभित्र शाखा कार्यालयहरु समेत खोल्न सक्नेछ ।
७.
वोर्डको बैठक र निर्णयः
(१) वोर्डको
बैठक कम्तीमा एक महिनामा एकपटक अध्यक्षले तोकेको मिति,
समय र
स्थानमा बस्नेछ ।
(२) उपदफा
(१)
मा
जुनसुकै कुरा लेखिएको भए तापनि एक तिहाई सदस्यहरुले वोर्डको बैठक बोलाउनका लागि
लिखित रुपमा अनुरोध गरेमा पन्ध्र दिनभित्र अध्यक्षले वोर्डको बैठक बोलाउनु पर्नेछ ।
(३) वोर्डको
सचिवले वोर्डको बैठक बस्ने सूचनाको साथमा बैठकमा छलफल हुने विषयहरुको सूची बैठक
शुरु हुनु भन्दा चौबीस घण्टा अगावै सदस्यहरुलाई उपलब्ध गराउनु पर्नेछ ।
(४) वोर्डको
बैठकको अध्यक्षता अध्यक्षले गर्नेछ र निजको अनुपस्थितिमा सदस्यहरुले आफूमध्येबाट
छानेको सदस्यले बैठकको अध्यक्षता गर्नेछ ।
(५) वोर्डको
कूल सदस्य संख्याको पचास प्रतिशत भन्दा बढी सदस्यहरु उपस्थित भएमा वोर्डको बैठकका
लागि गणपूरक संख्या पुगेको मानिनेछ ।
(६) वोर्डको
बैठकमा बहुमतको राय मान्य हुनेछ र मत बराबर भएमा बैठकको अध्यक्षता गर्ने व्यक्तिले
निर्णायक मत दिनेछ ।
(७) वोर्डको
निर्णय वोर्डको सचिवद्वारा प्रमाणित गरिनेछ ।
(८) वोर्डको
बैठक सम्बन्धी अन्य कार्यविधि वोर्ड आफैंले निर्धारण गरे बमोजिम हुनेछ ।
८.
पदबाट हट्नेः
(१) देहायको
अवस्थामा नेपाल सरकारले अध्यक्ष तथा सदस्यलाई पदबाट हटाउन सक्नेछ ।
(क) कार्य
क्षमताको अभाव भएमा,
(ख) खराब
आचरण भएमा,
(ग) इमान्दारीपूर्वक आफ्नो पदीय कर्तव्य पालना नगरेमा,
(२) उपदफा
(१)
बमोजिम
अध्यक्ष तथा सदस्यलाई पदबाट हटाउनु अघि निजलाई आफ्नो सफाई पेश गर्ने मनासिव मौका
दिइनेछ ।
९.
अयोग्यताः- देहायको व्यक्ति
अध्यक्ष तथा सदस्य पदमा नियुक्त हुन अयोग्य हुनेछन्-
(क)
दफा
(५)
को उपदफा
(१)
बमोजिम
योग्यता नभएको,
(ख)
नैतिक
पतन देखिने फौजदारी अभियोगमा अदालतबाट दोषी ठहरी सजाय पाएको,
(ग)
सरकारी वा र्सार्वजनिक सस्थाको वहालवाला कर्मचारी,
(घ)
बोर्डसँग तत्काल प्रत्यक्ष व्यवसायिक र निजी स्वार्थ गाँसिएको,
(ङ)
चलचित्रसंग सम्बन्धित व्यापारिक संस्थाको कार्यकारी पदमा रहेको,
(च)
नेपाल
सरकार तथा वोर्डलाई तिर्नुपर्ने बाँकी बक्यौता भएको,
१०.
पद
रिक्त हुनेः- देहायको
अवस्थामा अध्यक्ष तथा सदस्यको पद रिक्त भएको मानिनेछः-
(क) निजको
मृत्यु भएमा,
(ख) निजको
उमेर पैसठ्ठी वर्षपूरा भएमा,
(ग) नेपाल
सरकार समक्ष दिएको लिखित राजिनामा स्वीकृत भएमा,
(घ) निजको
पदावधि पूरा भएमा,
(ङ) दफा
(८)
बमोजिम
पदबाट हटेमा,
(च) कुनै
फौजदारी अभियोगमा अदालतबाट कसुरदार ठहरेमा ।
११.
अध्यक्षको काम,
कर्तव्य
र अधिकारः-
(१) बोर्डको
दीर्घकालीन एवं अल्पकालिन योजना,
वाषिर्क
योजना,
कार्यक्रम तथा
वजेट तर्जुमा गरी गर्राई वोर्डको बैठकमा पेश गर्ने ।
(२) बोर्डको
कोषको रेखदेख तथा नियन्त्रण गर्ने,
(३) बोर्डको
सम्पत्तिको स्याहार सम्भार गर्ने,
गराउने,
(४) बोर्ड र
नेपाल सरकार तथा अन्य संघ,
संस्था
बीच सर्म्पर्क अधिकारीको रुपमा कार्य गर्ने,
(५) ऐन वा ऐन
अर्न्तर्गत बनेको नियमावली बमोजिम प्रत्यायोजित अन्य काम गर्ने,
गराउने ।
१२.
अध्यक्षको सेवा,
शर्त र
अन्य व्यवस्थाः-
(१) अध्यक्ष
बोर्डको पुरा समय काम गर्ने प्रमुख पदाधिकारी हुनेछ ।
(२) अध्यक्षको पारिश्रमिक,
सुविधा र
सेवाका अन्य शर्त तथा काम,
कर्तव्य
र अधिकार तोकिए बमोजिम हुनेछन् ।
(३)
कुनै
व्यक्ति अध्यक्षमा नियुक्त भएपछि निजलाई मर्का पर्ने गरी निजको पारिश्रमिक,
सुविधा
तथा सेवाका अन्य शर्तहरु बदलिने छैन ।
१३.
बैठक
भत्ताः-
वोर्डको
बैठकमा भाग लिए बापत सदस्यहरुले तोकिए बमोजिमको बैठक भत्ता पाउनेछन्
।
१४.
कर्मचारी
सम्बन्धी व्यवस्थाः-
(१) बोर्डको
काम सुचारु रुपले सञ्चालन गर्नको लागि बोर्डले आवश्यक पर्ने कर्मचारीहरु तोकिए
बमोजिम नियुक्त गर्न सक्नेछ ।
(२) उपदफा
(१)
बमोजिम
नियुक्त कर्मचारीहरुको पारिश्रमिक,
सुविधा
तथा सेवाका अन्य शर्तहरु तोकिए बमोजिम हुनेछ ।
(३) उपदफा
(१)
बमोजिम
नियुक्त बोर्डका कर्मचारीहरुले वोर्ड प्रति उत्तरदायी भई काम गर्नु पर्नेछ ।
परिच्छेदः
३
वोर्डको
उद्देश्य
तथा
काम,
कर्तव्य
र
अधिकार
१५. बोर्डको
उद्देश्यः
बोर्डको
उद्देश्य देहाय बमोजिम हुनेछः-
(क) नेपाललाई
आकर्ष अन्तर्राष्ट्रिय चलचित्र केन्द्रको रुपमा विकास गर्ने,
(ख) चलचित्रको माध्यमबाट राष्ट्र भाषा र राष्ट्रिय भाषा,
साहित्य,
संङ्गीत,
कला,
संस्कृति,
भेषभुषा,
रहनसहन,
परम्परा,
साँस्कृतिक सम्पदा आदिको संरक्षण एवं संर्म्बर्द्धन गर्ने,
(ग) चलचित्र
क्षेत्रको विकासका लागि अध्ययन तथा अनुसन्धान गर्ने,
गराउने,
१६. बोर्डको
काम,
कर्तव्य र
अधिकारः बोर्डको काम,
कर्तव्य
र अधिकार देहाय बमोजिम हुनेछः-
(क)
चलचित्र क्षेत्रको विकासको लागि अपनाउनु पर्ने नीति,
योजना र
कार्यक्रमको सम्बन्धमा नेपाल सरकारलाई सुझाव दिने,
(ख) चलचित्र
क्षेत्रको विकास,
प्रवर्द्धन तथा नियमन गर्नको लागि निति तर्जुमा गरी कार्यान्वयन गर्ने,
(ग) स्वदेश
तथा विदेशमा भैरहेका चलचित्रसंग सम्बन्धित प्रविधि,
विकास,
अनुसन्धान र अन्वेषण बारे अध्ययन तथा अनुसन्धान गर्ने गराउने र सो को जानकारी दिन
चलचित्र सूचना केन्द्रको जानकारी दिन चलचित्र सूचना केन्द्रको व्यवस्था गर्ने ।
(घ) राष्ट्रभाषा तथा राष्ट्रिय भाषामा स्तरीय चलचित्र निर्माण गर्न निजी क्षेत्रलाई
प्रोत्साहित गर्ने,
(ङ) नेपाली
कला र संस्कृतिको जगेर्ना हुने किसिमका चलचित्र निर्माण गर्ने वातावरण सिर्जना
गर्ने,
(च) विदेशी
चलचित्र निर्माण र छायाँकनका लागि विदेशीहरुलाई आकषिर्त गर्न नेपाल सरकारसँग समन्वय
गरी उपयुक्त कार्यनीति र कार्यविधि तयार गरी कार्यान्वयन गर्ने,
गराउने ।
(छ) नेपालको
धार्मिक,
सांस्कृतिक र
सामाजिक मान्यता अनुकूल हुने गरी नेपाललाई विश्वमा परिचित गराउने खालका चलचित्रको
निर्माण गर्नका लागि विदेशी चलचित्र निर्मातालाई प्रोत्साहित गर्ने,
(ज) चलचित्र
क्षेत्रमा उल्लेखनीय योगदान गर्ने व्यक्तिलाई प्रोत्साहित तथा पुरस्कृत गर्ने,
(झ) चलचित्र
व्यवसायिहरुविच समन्वय कायम गर्ने,
(ञ) चलचित्र
व्यवसायिलाई चलचित्रसंग सम्बन्धित विषयमा आवश्यक सेवा प्रदान गर्ने,
गराउने,
(ट) चलचित्र
व्यवसायको गुणस्तर वृद्धि गर्नको लागि चलचित्र व्यवसायी र चलचित्रकर्मीले पालन
गर्नुपर्ने शर्त र आचारसंहिता बनाई लागू गर्ने गराउने,
(ठ) चलचित्र
घरको वर्गीकरणका लागि मापदण्ड बनाई लागु गर्ने,
गराउने ।
(ड) इजाजतपत्र प्राप्त व्यक्तिले पालना गर्नुपर्ने शर्त तथा प्राविधिक मापदण्ड निर्धारण
गर्ने,
(ढ) स्वदेशी
चलचित्रको पहिचानको निम्ति आवश्यक मापदण्ड निर्धारण गर्ने,
(ण) चलचित्र
वितरण तथा प्रदर्शनको लागि इजाजतपत्र दिने,
नवीकरण
गर्ने,
म्याद थप गर्ने,
बिक्री
वा हक हस्तान्तरण सम्बन्धी कार्यहरु गर्ने,
(त) नेपाली
निर्माताबाट राष्ट्रभाषा तथा राष्ट्रियभाषामा निर्माण गरिने चलचित्रको छाँयाङ्कन,
मिक्सिङ,
सम्पादन
आदि कार्य गर्न र चलचित्र प्रदर्शन गर्न नेपाल बाहिर लैजान सम्बन्धित निकायमा
सिफारिस गर्ने,
(थ) चलचित्रको विकासमा सहयोग पुर्याउन
इच्छुक अन्तर्राष्ट्रिय चलचित्रकर्मीहरुलाई आवश्यक सेवा तथा सुविधा उपलब्ध गराउने,
(द) चलचित्रसंग
सम्वन्धित अन्तर्राष्ट्रिय सभा सम्मेलन,
व्यापार
मेला,
चलचित्र महोत्सव,
साँस्कृतिक महोत्सव लगायत अन्य रचनात्मक तथा प्रवर्द्धनात्मक कृयाकलापहरु आफैंले
संचालन गर्ने वा निजी क्षेत्रलाई समेत त्यस्ता कृयाकलापहरु सञ्चालन गर्न
प्रोत्साहित गर्ने,
(ध) मित्र
राष्ट्रहरुसंग समन्वय गरी पारस्परिक लाभमा आधारित अन्तर्देशीय चलचित्र गतिविधिहरुमा
वृद्धि गर्ने,
(न) चलचित्र
व्यवसायमा संलग्न रहेका व्यक्ति वा संस्थाहरुलाई प्राविधिक ज्ञान,
सीप तथा
प्राविधिक सहयोग प्रदान गर्ने सम्बन्धमा स्वदेश तथा विदेशमा समेत आवश्यक तालिम तथा
प्रशिक्षण दिने कार्यमा सहयोग पुर्याउने,
(प) चलचित्र
क्षेत्रको विकास गर्न आवश्यक पूर्वाधारको निर्माण गर्ने,
गराउने,
(फ) बोर्डको
उद्देश्य परिपूर्तिको लागि नेपाल सरकारको पूर्व स्वीकृति लिई विदेशी सरकार वा
अन्तर्राष्ट्रिय संघ संस्थाहरुसंग सम्झौता गर्ने,
(ब) बोर्डको
वाषिर्क कार्यक्रम र बजेट स्वीकृत गर्ने र
(भ) चलचित्र
क्षेत्रको विकास,
विस्तार
र प्रवर्द्धन सम्बन्धी अन्य आवश्यक कार्यहरु गर्ने,
गराउने ।
परिच्छेद-४
चलचित्र
निर्माण,
वितरण
तथा
प्रदर्शन
सम्बन्धी
व्यवस्था
१७.
चलचित्र निर्माणको लागि नाम दर्ता गराउनु पर्नेः-
(१) चलचित्र
निर्माण गर्ने व्यक्ति वा संस्थाले तोकिए बमोजिमको ढाँचामा बोर्ड समक्ष निर्माण
गरिने चलचित्रको नाम दर्ताका लागि दरखास्त दिनु पर्ने छ ।
(२) उपदफा
(१)
बमोजिम
नाम दर्ताको लागि दरखास्त दिंदा रू पाँचसय दस्तुर लाग्नेछ ।
(३) चलचित्र
निर्माण गर्न नाम दर्ता गराउने व्यक्ति वा संस्थाले नाम दर्ता गरेको मितिले कथानक
चलचित्र तीन बर्षभत्र र अन्य चलचित्र एक बर्षभत्र निर्माण गरिसक्नु पर्नेछ ।
१८.
विदेशी चलचित्र निर्माणको इजाजतपत्र सम्बन्धी व्यवस्थाः
(१) यस ऐनमा
अन्यत्र जुनसुकै कुरा लेखिएको भएतापनि विदेशी चलचित्र निर्माण गर्न चाहने व्यक्तिले
तोकिएको ढाँचामा मन्त्रालय समक्ष दरखास्त दिनुपर्नेछ ।
(२) उपदफा
(१)
बमोजिम
पर्न आएको दरखास्त उपर जाँचबुझ गर्दा मनासिव देखिएमा तोकिए बमोजिमको दस्तुर लिई
मन्त्रालयले त्यस्तो व्यक्तिलाई विदेशी चलचित्र निर्माणको लागि इजाजतपत्र दिनेछ ।
(३) उपदफा
(२)
बमोजिम
इजाजतपत्र प्राप्त चलचित्र छायाङ्कनका लागि मन्त्रालयले निजामति कर्मचारीलाई
सर्म्पर्क अधिकृत खटाउन सक्नेछ ।
(४) सम्पर्क
अधिकृत सम्बन्धी अन्य व्यवस्थाहरु तोकिए बमोजिम हुनेछन्।
१९.
चलचित्र वितरण तथा प्रदर्शन इजाजतपत्र लिनु पर्नेः-
(१) चलचित्रको वितरण वा प्रदर्शन गर्न बोर्डबाट इजाजतपत्र लिनु पर्नेछ ।
(२) उपदफा
(१)
बमोजिम
चलचित्र वितरण वा प्रदर्शनको इजाजतपत्र लिन चाहने व्यक्तिले तोकिएको ढाँचामा वोर्ड
समक्ष दरखास्त दिनु पर्नेछ ।
(३)
उपदफा
(१)
बमोजिम
इजाजतपत्र लिंदा लाग्ने दस्तुर र इजाजतपत्र प्राप्त व्यक्ति वा संस्थाले पालना
गर्नुपर्ने शर्त तोकिए बमोजिम हुनेछ ।
२०. इजाजतपत्रको अवधि र नविकरण सम्बन्धी व्यवस्थाः-
(१) दफा १८
को उपदफा (१)
बमोजिम
चलचित्र वितरण तथा प्रदर्शनको लागि दिईने इजाजतपत्रको अवधि पाँच वर्षको हुनेछ ।
त्यस्तो इजाजतपत्र प्रत्येक पाँच वर्षको लागि नविकरण गर्न सकिनेछ ।
(२) इजाजतपत्रको नविकरण सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।
२१.
चलचित्रघर निर्माण गर्न इजाजत लिनु पर्नेः-
चलचित्र
घर निर्माण गर्न चाहने व्यक्ति वा संस्थाले स्थानीय निकायबाट तोकिएको मापदण्ड
अनुसारको चलचित्रघर निर्माणको लागि इजाजतपत्र लिनुपर्नेछ ।
२२.
चलचित्र घरको जाँच गर्नेः-
(१) यो ऐन वा
यस अर्न्तर्गत बनेका नियमहरु बमोजिम कुनै चलचित्र घरमा दर्शकवर्गहरुको सुरक्षा,
स्वास्थ्य र सुविधाको निमित्त आवश्यक व्यवस्था गरिएको छ/छैन
र चलचित्र प्रदर्शन गर्दा प्रचलित नेपाल कानूनको पालना भएको छ वा छैन भन्ने कुरा
बोर्डले जुनसुकै वखत जाँचबुझ गर्न सक्नेछ ।
(२) उपदफा
(१)
बमोजिम
जाँचबुझ गर्ने प्रयोजनको निमित्त बोर्डले चलचित्र घरको जुनसुकै बखत निरीक्षण गर्न
वा गराउन सक्नेछ ।
(३) कुनै
चलचित्र घरमा दर्शकवर्गहरुको सुरक्षा,
स्वास्थ्य र सुविधाको निमित्त आवश्यक व्यवस्था नभएको वा चलचित्र प्रदर्शन गर्दा
प्रचलित नेपाल कानूनको पालना नगरिएको देखिएमा बोर्डले त्यस्तो चलचित्र घर वा
चलचित्र प्रदर्शन बन्द गर्न आदेश दिन सक्नेछ ।
(४) यस दफा
अर्न्तर्गत बोर्डले दिएको आदेशमा चित्त नबुझने व्यक्तिले सो आदेश भएको मितिले
पैंतीस दिनभित्र पुनरावेदन अदालतमा पुनरावेदन गर्न सक्नेछ ।
परिच्छेद-५
चलचित्र
जाँच
सम्बन्धी
व्यवस्था
२३.
केन्द्रिय चलचित्र जाँच समितिः-
(१) चलचित्र
र्सार्वजनिक रुपमा प्रदर्शन गर्न योग्य छ,
छैन
भन्ने छुट्टयाउन र चलचित्रको श्रेणी बर्गीकरण गर्ने कार्यका लागि केन्द्रीय स्तरमा
देहाय बमोजिमको एक केन्द्रीय चलचित्र जाँच समिति गठन हुनेछ ।
(क) चलचित्रको क्षेत्रमा कम्तिमा बीस वर्षो अनुभव र स्नातकोपाधि हासिल गरेका लव्ध
प्रतिष्ठित व्यक्तिहरु मध्येबाट नेपाल सरकारले मनोनित गरेको व्यक्ति
-----------------------------------------------------------------अध्यक्ष
(ख) चलचित्रको क्षेत्रमा विशेषज्ञता हासिल गरेका वा चलचित्र क्षेत्रमा काम गरी कम्तिमा
पन्द्र वर्षो अनुभव हासिल गरेका व्यक्तिहरु मध्येबाट कम्तीमा एकजना महिला सहित
नेपाल सरकारले मनोनित गरेका दुई जना-------सदस्य
(ग)
सदस्य,
नेपाल
चलचित्र बोर्ड--------------------------------------सदस्य
(घ) उपसचिव
(रा.प.द्वितीय),
मन्त्रालय---------------------------सदस्य
सचिव
(२) उपदफा
(१)
को खण्ड
"क"
र खण्ड
"ख"
बमोजिम
अध्यक्ष तथा सदस्यहरुको नियुक्ति गर्नको लागि दफा
(५)
को उपदफा
(२)
बमोजिमको
सिफारिश समिति रहनेछ ।
(३) उपदफा
(२)
बमोजिम
सिफारिश समितिले सिफारिश गर्दा अपनाउने कार्यविधी सिफारिश समिति आफैंले निर्धारण
गरे बमोजिम हुनेछ ।
(४) उपदफा
(१)
को खण्ड
"क"
र खण्ड
"ख"
बमोजिम
मनोनित सदस्यहरुको पदावधि दुई वर्षको हुनेछ । निजहरु अर्को एक अवधिको लागि
पुननियुक्ति हुन सक्नेछन् ।
(५) उपदफा
(१)
बमोजिम
अध्यक्ष तथा सदस्यहरुको पदावधी समाप्त हुनुभन्दा एक महिना अगावै उपदफा
(२)
बमोजिमको
सिफारिश समितिले नयाँ नियुक्तीको लागि सिफारिश गर्नुपर्नेछ ।
(६) केन्द्रीय चलचित्र जाँच समितिको सचिवालय मन्त्रालयमा वा मन्त्रालयले तोकेको कुनै
स्थानमा रहने छ ।
२४ स्थानिय
चलचित्र जाँच समितिः-
(१) काठमाडौं
उपत्यका वाहिर चलचित्रघर निर्माण भएका प्रत्येक जिल्लामा सो जिल्लाको प्रयोजनको
लागि चलचित्र जाँच गर्नको लागि देहायबमोजिमको स्थानीय चलचित्र जाँच समिति रहनेछ ।
(क) प्रमुख
जिल्ला अधिकारी
--------------------------------------अध्यक्ष
(ख) चलचित्रको क्षेत्रमा विशेषज्ञता हासिल गरेका वा चलचित्र क्षेत्रमा सम्बन्धित अनुभव
प्राप्त व्यक्तिहरु मध्येबाट प्रमुख जिल्ला अधिकारीले तोकेको एकजना महिला सहित दुई
जना---------------------------------------सदस्य
(ग)
प्रमुख,
जिल्ला हुलाक
कार्यालय---------------------------सदस्य
सचिव
(२) उपदफा
(१)
को खण्ड
(ख)
बमोजिमका
सदस्यहरुको पदावधि दुई वर्षको हुनेछ । निजहरु अर्को एक अवधिको लागि पुननियुक्ति हुन
सक्नेछन् ।
२५ विज्ञापन
चलचित्र जाँच सम्बन्धी व्यवस्थाः-
यस ऐनमा
अन्यत्र जुनसुकै कुरा लेखिएको भएतापनि विज्ञापन चलचित्रको जाँच गर्ने सम्बन्धी
कार्य केन्द्रिय चलचित्र जाँच समितिको सदस्य सचिव र बोर्डबाट तोकिएको
प्रतिनिधिद्वारा संयुक्त रूपमा हुनेछ ।
२६. वैठकमा
आमन्त्रण गर्न सक्नेः-
केन्द्रीय चलचित्र जाँच समिति वा स्थानीय चलचित्र जाँच समितिले आवश्यक देखेमा
सम्बन्धित विषय विशेषज्ञलाई बैठकमा आमन्त्रण गर्न सक्नेछ ।
२७. वैठक
सम्बन्धी कार्यविधिः-
केन्द्रीय चलचित्र जाँच समिति तथा स्थानीय चलचित्र जाँच समितिको बैठक सम्बन्धी
कार्यविधिहरु त्यस्तो समिति आफैंले निर्धारण गरे बमोजिम हुनेछ ।
२८. वैठक
भत्ताः-
केन्द्रीय
चलचित्र जाँच समिति तथा स्थानीय चलचित्र जाँच समितिका अध्यक्ष तथा सदस्यहरुले
चलचित्र जाँच गरे बापत तोकिए बमोजिम वैठक भत्ता पाउनेछन् ।
२९.
चलचित्र जाँचः-
(१) इजाजतपत्र प्राप्त कुनै व्यक्तिले कुनै चलचित्रको प्रदर्शन गर्नु अगावै काठमाण्डौ
उपत्यकाको हकमा दफा २३ बमोजिमको केन्द्रिय चलचित्र जाँच समिति समक्ष र काठमाण्डौ
उपत्यका बाहिरको हकमा दफा २४ बमोजिमको स्थानिय चलचित्र जाँच समिति समक्ष तोकिए
बमोजिमको ढाँचामा दरखास्त दिनु पर्नेछ ।
(२) उपदफा
(१)
बमोजिम
दरखास्त परेपछि चलचित्र जाँच गरी अनुमतिपत्र दिंदा चलचित्र जाँच समितिले
अपनाउनुपर्ने आधारहरु तोकिए बमोजिम हुनेछ ।
(३) उपदफा
(२)
बमोजिमका
आधारहरु तोक्दा कुनै चलचित्र वा त्यसको कुनै भाग नेपाल अधिराज्यको सुरक्षा,
शान्ति र
ब्यवस्था,
मित्रराष्ट्रसंगको वा विभिन्न वर्ग वा जातिका बीचको सुसम्बन्धमा खलल पर्ने वा
र्सार्वजनिक हित,
सदाचार
वा नैतिकताको प्रतिकूल असर पर्ने वा कुनै व्यक्ति विशेषको मान हानी वा अदालतको
अवहेलना हुने वा कुनै अपराध गर्न दुरुत्साहन दिने किसिमको देखिएमा त्यस्तो
चलचित्रलाई प्रदर्शन गर्न नपाउने गरी आधारहरु तोकिने छ ।
३०.
चलचित्र जाँच दस्तुरः-
यस ऐन
बमोजिम चलचित्र जाँच गराउँदा लाग्ने दस्तुर तोकिए बमोजिम हुनेछ ।
३१.
चलचित्र जाँच दस्तुर छुट दिन सक्नेः-
मन्त्रालयले कुनै विदेशी नियोगद्धारा वा अन्तर्राष्ट्रिय महोत्सवमा प्रदर्शन गरिने
चलचित्रको सम्बन्धमा लाग्ने चलचित्र जाँच दस्तुर छुट दिन सक्नेछ र त्यसरी छुट
दिएकोमा चलचित्र जाँच समितिक