२०६४।९।१ देखि ०६४।९ मसान्त सम्म श्रव्य दृश्य तथा प्रसारण शाखाबाट भए गरेको मासिक कार्यप्रगति बिबरणः
१. इजाजतपत्र प्रदान गरिएकोः
टेलिभिजन तर्फः
(क) हाल सम्मको टि.भि. को संख्याः २० वटा
(ख) पौष महिनामा जारी इजाजत संख्याः १
एफ.एम. तर्फः
(क) हाल सम्म एफ.एम. को संख्याः २४४ वटा
(ख) पौष महिनामा जारी इजाजत संख्याः ४
केवूल टेलिभिजन तर्फः
(क) हाल सम्म केवलको संख्याः ५१९ वटा
(ख) पौष महिनामा जारी इजाजत संख्याः १३
हाल सम्म अन्य सञ्चार (स्याटेलाइट) संख्याः
एफ.एम. नवीकरण संख्याः १५८
२. चलचित्र जांच भएको संख्या
(क) कथानक चलचित्र जांचः १३
(ख) विज्ञापन चलचित्रः १२
(ग) विदेशी चलचित्र महोत्सवको लागि निशूल्क जाँच भएको संख्याः
२.१ प्राप्त रकम
(क) टेलिभिजनबाट प्राप्त रकम: रु. ३,५०,०००।
(ख) एफ.एम.बाट प्राप्त रकम: रु. २४,३८,१२४।३४
(ग) केवूल टेलिभिजनबाट प्राप्त रकम: रु. ४४,३८०।
(घ) कथानक चलचित्र जाँच वापत प्राप्त रकम: रु. ८०,०००।
(ङ) विज्ञापन चलचित्र जाँच वापत प्राप्त रकम: रु. ९०,०००।
३. विदेशी चलचित्र छायाँकन इजाजत दिएको संख्याः ३
(क) विदेशी चलचित्र छायाँकन इजाजत पत्र प्रदान गरिए वापत:
(ख) विदेशी चलचित्र छायाँकन इजाजतपत्र प्रदान गर्दाका वखत चलचित्र जाँच वापत:
०६४ पौष १ देखि एै मसान्त सम्म यस शाखा मार्फत प्राप्त राजश्व कूल आम्दानी जम्माः रु. ३००२५०४।३४
(चूडाराज न्यौपाने)
शाखा अधिकृत