विषयः २०६५।३।१ देखि ०६५।३ मसान्त सम्म श्रव्य दृश्य तथा प्रसारण शाखाबाट भए गरेको मासिक कार्यप्रगति बिबरणः
१. इजाजतपत्र प्रदान गरिएकोः
टेलिभिजन तर्फः
(क) हाल सम्मको टि.भि. को संख्याः २२ वटा
(ख) यस महिनामा जारी इजाजत संख्याः ×
एफ.एम तर्फः
(क) हाल सम्म एफ.एम. को संख्याः २७० वटा
(ख) हाल सम्म नियमित प्रसारणमा गएको संख्याः १३८
(ख) यस महिनामा जारी इजाजत संख्याः ×
(ग) यस महिनामा नवीकरण संस्थाः ×
(घ) यस महिनामा नियमित प्रसारण स्विकृति संख्याः २
केवूल टेलिभिजन तर्फः
(क) हाल सम्म केवलको संख्याः ५३८ वटा
(ख) यस महिनामा जारी इजाजत संख्याः ×
हाल सम्म अन्य सञ्चार (स्याटेलाइट)ः २
२. चलचित्र जांच भएको संख्या
(क) कथानक चलचित्र जांचः १३
(ख) विज्ञापन चलचित्रः १०
(ग) विदेशी चलचित्र महोत्सवको लागि निशूल्क जाँच भएको संख्याः ×
२.१ प्राप्त रकम
(क) टेलिभिजनवाट प्राप्त रकम
(ख) एफ.एम.बा६ प्राप्त रकम
(ग) केवूल टेलिभिजनबाट प्राप्त रकम
(घ) कथानक चलचित्र जाँच वापत प्राप्त रकम रु. ९५,०००।
(ङ) विज्ञापन चलचित्र जाँच वापत प्राप्त रकम रु. ९०,०००।
३. विदेशी चलचित्र छायाँकन इजाजत दिएको संख्याः ५
(क) विदेशी चलचित्र छायाँकन इजाजत पत्र प्रदान गरिए वापत ३,४२,२५०।
(ख) विदेशी चलचित्र छायाँकन इजाजतपत्र प्रदान गर्दाका वखत चलचित्र जाँच वापत ५०,०००।
०६५ असार १ देखि एै मसान्त सम्म यस शाखा मार्फत प्राप्त राजश्व कूल आम्दानी जम्माः रु. ५७७२५०।००
(चूडाराज न्यौपाने)
शाखा अधिकृत