विषयः २०६५।६।१ देखि ०६५।६ मसान्त सम्म श्रव्य दृश्य तथा प्रसारण शाखाबाट भए गरेको मासिक कार्यप्रगति बिबरणः
१. इजाजतपत्र प्रदान गरिएकोः
टेलिभिजन तर्फः
(क) हाल सम्मको टि.भि. को संख्याः २३ वटा
(ख) यस महिनामा जारी इजाजत संख्याः १
एफ.एम तर्फः
(क) हाल सम्म एफ.एम. को संख्याः २९५ वटा
(ख) हाल सम्म नियमित प्रसारणमा गएको संख्याः १४१
(ख) यस महिनामा जारी इजाजत संख्याः २
(ग) यस महिनामा नवीकरण संस्थाः ×
(घ) यस महिनामा नियमित प्रसारण स्विकृति संख्याः ४
केवूल टेलिभिजन तर्फः
(क) हाल सम्म केवलको संख्याः ५५० वटा
(ख) यस महिनामा जारी इजाजत संख्याः २
अन्य सञ्चार तर्फः
(क) हाल सम्म अन्य सञ्चार (स्याटेलाइट)ः ३
(ख) यस महिनामा जारी इजाजत संख्याः ×
छायांकन इजाजत तर्फः
(क) विदेशी चलचित्र छायांकन इजाजत पत्र संख्याः ७
२. चलचित्र जांच भएको संख्या
(क) कथानक चलचित्र जांचः १३
(ख) विज्ञापन चलचित्रः ८
(ग) विदेशी चलचित्र महोत्सवको लागि निशूल्क जाँच भएको संख्याः ×
३ प्राप्त रकम
(क) टेलिभिजनवाट प्राप्त रकम रु ३५००००।
(ख) एफ.एम.बा६ प्राप्त रकम रु ४०३५००।
(ग) केवूल टेलिभिजनबाट प्राप्त रकम रु १४०००।
(घ) कथानक चलचित्र जाँच वापत प्राप्त रकम रु. ७००००।
(ङ) विज्ञापन चलचित्र जाँच वापत प्राप्त रकम रु. ६००००।
(च) विदेशी चलचित्र छायाँकन इजाजत पत्र प्रदान गरिए वापत
(छ) विदेशी चलचित्र छायाँकन इजाजतपत्र प्रदान गर्दाका वखत चलचित्र जाँच वापत रु ७००००।
यस महिनामा प्राप्त राजश्व कूल आम्दानी जम्माः रु. ९६७५००।
(चूडाराज न्यौपाने)
शाखा अधिकृत