-
 
 
 
प्रेस विज्ञप्ति >>

नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालय

मितिः २०६४।२।२२

प्रेस विज्ञप्ती

नेपाल सरकार मन्त्रिपरिषद्, राजनैतिक नियुक्ती सिफारिश समितिको मिति २०६४।२।२० को निर्णयानुसार गोरखापत्र संस्थानको कार्यकारी अध्यक्ष पदमा श्री ओम शर्मा, धादिङलाई र नेपाल टेलिभिजनको अध्यक्ष पदमा डा. ऋषिराज बराल, विराटनगरलाई बढीमा दुइ वर्षको लागि  नियुक्ती गरिएको छ । साथै नेपाल सरकार मन्त्रिपरिषद्, राजनैतिक नियुक्ती सिफारिश समितिका सोही मितिको निर्णयानुसार गोरखापत्र संस्थानको कार्यकारी अध्यक्ष श्री तेजप्रकाश पण्डित र नेपाल टेलिभिजनको सञ्चालक समितिको अध्यक्ष डा. बेन्जु शर्मालाई सधन्यवाद अवकाश दिइएको छ ।

(नारायण प्रसाद रेग्मी)
प्रवक्ता
सूचना तथा सञ्चार मन्त्रालय

 
 
www.moic.gov.np © 2006-2007.
Powered & Updated by : CSI