नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालय
सिंहदरबार
मितिः २०६५।५।२५
प्रेस विज्ञप्ति
नेपाल सरकारद्वारा गठित न्यूनतम पारिश्रमिक निर्धारण समितिले हालै नेपाल सरकार, सूचना तथा सञ्चार मन्त्रालयमा पेश गरेको सञ्चार प्रतिष्ठानमा कार्यरत श्रमजिवी पत्रकार, कर्मचारी तथा कामदारको तहगत वर्गीकरण तथा न्यूनतम पारिश्रमिक निर्धारण सम्बन्धी प्रतिवेदन २०६५ लाई सर्वसाधारणको जानकारी गराउने उद्देश्यले सूचना तथा सञ्चार मन्त्रालयको वेभसाईट www.moic.gov.np मार्फत सार्वजनिक गरिएकोले यो प्रेस विज्ञप्ति जारी गरिएको छ ।
(नारायण प्रसाद रेग्मी)
सहसचिव एवम् प्रवक्ता