-
 
 
 
Press Release >>

नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालय
सिंहदरबार

मितिः २०६५।०२।१०

प्रेस विज्ञप्ति

नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति २०६५।१।२२ को निर्णय अनुसार सूचनाको हक सम्बन्धी ऐन, २०६४ बमोजिम "राष्ट्रिय सूचना आयोग" को गठन गरी सो आयोगको प्रमुख सूचना आयुक्तमा श्री विनयकुमार कसजु एवम् आयुक्त द्वयमा श्री श्री आचार्य र श्री सविता बराललाई ५ वर्षको पदावधि रहने गरी नियुक्त गरिएको हुँदा यो प्रेस विज्ञप्ति जारी गरिएको छ ।

 

(नारायण प्रसाद रेग्मी)
सहसचिव एवम् प्रवक्ता

 
 
www.moic.gov.np © 2006-2007.
Powered & Updated by : CSI