सूचना: "Invitation for Proposals for EBC-K Project 2026 To Facilitate the Use of ICT Applications in the Asia-Pacific" प्रस्ताव पेस गर्ने सम्बन्धमा

Asia-Pacific Telecommunity(APT) बाट EBC-K(Korea)Project 2026 अन्तर्गत सबैसदस्य राष्ट्रहरूबाट प्रस्ताव आह्वान गरिएकोले Deadline भन्दा कम्तिमा १५ दिन अगावै यस मन्त्रालयमा प्रस्ताव पेस गर्ने सम्बन्धी Proposal आह्वानको सूचना

यस सम्बन्धी थप जानकारीको लागि मन्त्रालयको प्रशासन तथा विकास सहायता शाखामा सम्पर्क गर्न हुन अनुरोध छ।